Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन २९ गते मङ्गलबार

नेपाल कम्युनिष्ट पाटी(बहुमत)ले किसानमाथि लगाएको कर खारेजीको माग अघि सारेको छ ।

नेकपा बहमुत कञ्चनपुरले किसानमाथि थुपारेको अनाश्यक कर खारेजीको माग अघि सारेको हो । बहुमत कञ्चनपुरले प्रेस नोट जारी गर्दै भीमदत्त नगरपालिकाले करको भार थुपारेको भन्दै खारेजीको माग अघि सारे छ ।

नेकपा बहुमत कञ्चनपुरका जिल्ला सचिव सचिव नक्सालले हस्ताक्षर गरेको विज्ञप्तीमा किसान मारा निर्णय खारेजी नगरे आन्दोलनको चेतावनी दिएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>