Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १९ गते सोमबार

बेदकाेटमा माटाे ल्याउन गएकि महिलाकाे माटाेकाे ढिस्काेले पुरिदा मृत्यु ।

बेदकोट नगरपालिका–२ जडेपानीकी २२ वर्षीया एक युवतीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ।

घर लिपपोतका लागि सोमबार बिहान माटो लिन गएकी स्थानीय राधाकुमारी रावलको उपचारका क्रममा मृत्यु भएको हो।

माटोको ढिस्कोले पुरिएर घाइते भएकी उनको उद्धार गरी स्थानीयले महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए। उपचारका क्रममा अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भरत गिरीले बताए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>