Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
एजेन्सि
२०७९ मङि्सर २७ गते मङ्गलबार

भारत र चिनि सेनाबिच अरुणान्चलमा  झडप

भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको छ । ​अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच झडप भएको हो ।झडपमा दुवै पक्षका केही सेना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झडप अरुणाञ्चल प्रदेशको तवाङ सेक्टरमा भएको हो ।

चिनियाँ सेनाले एलएसी पार गर्ने क्रममा भिडन्त भएको जनाइएको छ । पूर्वी लद्दाखमा झडप भएको लामो समयपछि भारतीय र चिनियाँ सेनाबीच पछिल्लो झडप भएको हो । यीमध्ये सबैभन्दा ठूलो झडप जुन २०२० मा गलवान उपत्यकामा भएको थियो । झडपमा २० भारतीय सेना मारिएका थिए । चीनतर्फ पनि ठूलो क्षति भएको बताइएको थियो । यो घटनाले दुई देशबीचको द्वन्द्वको शृंखला सुरु गरेको थियो ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>