Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर २९ गते बिहिबार

निर्वाचन आयाेगले निर्वाचन मत परिणामसहितकाे प्रतिबेदन राष्ट्रपतिलाई बुझायाे ।

निर्वाचन आयोगले आम निर्वाचन– २०७९ को अन्तिम मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका सदस्यहरूले राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिनिधि सभाको निर्वाचनको प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । प्रतिनिधि सभामा निर्वाचित सांसदको नाम राजपत्रमा प्रकाशित भएपछि नयाँ सरकार गठनको प्रकृया सुरू हुनेछ । 

प्रदेशको मत परिणामसहितको विवरण पुस २ गते प्रदेश प्रमुखसमक्ष पेश गर्ने तयारी रहेको आयोगले जनाएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>