बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत एक जना महिला परिचर तीन दिनदेखि बेपत्ता भएकी छन्।
करिब २० वर्षीया जानकी विष्ट बुधबार दिउँसोबाट परिवारको सम्पर्कमा नआएकी हुन्। दुई दिनसम्म माइती पक्ष र इष्टमित्रको घरमा खोजि गर्दा पनि नभेटिएको परिवारका सदस्यले बताए।
उनीहरुले शुक्रबार खोजिका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको वडा अध्यक्ष जनक विष्टले बताए। ‘हराउनु भन्दा केही दिन अघि विष्ट दम्पत्तिलाई सँगै राखेर छलफल चलाए,’ उनले भने, ‘दुबै जनाबीच के समस्या हो भन्ने पत्तो लागेन्, अहिले हराएको खबर पाएको छु।’
विष्टका श्रीमान सुन्दरपुरस्थित अनमोल क्रसरमा गाडी चालक छन्।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया