मानवतावादि राजा जयपृथ्बि बहादुर सिहकाे नाममा कंचनपुरमा खुलेकाे जयपृथ्वि बहादुर सिंह स्मृति प्रतिष्ठानकाे पहिलाे साधारणसभा एवं अधिबेशन बेल्डाडि गाउँपालिकामा शनिवार सुरु भएकाे छ ।
कार्यक्रममा प्रमुख अथिति सुदूरपश्चिम विश्वविद्यालका उपकुलपति प्राडा. अम्मराज जाेशी, विशिष्ट अथिति नवनिर्वाचित प्रदेशसभा सदस्य बीरबहादुर थापा पातल लगायतकाे आथित्यता र संस्थाका अध्यक्ष वीर बहादुर सिंहकाे सभापतित्वमा कार्यक्रम सुरु भएकाे छ ।
उक्त साधारण सभा एवं अधिबेशमा वीर बहादुर सिंहले बझाङ्गि राजा जयपृथ्वि बहादुर सिहकाे ब्याक्तित्व र वहाँकाे समाजमा याेगदानका बिषयमा वीर बहादुर सिंहले प्रकाश पार्नु भएकाे थियाे ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया