Samriddhipost
२०८१ मङि्सर १८ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ०९ गते शनिबार

कंचनपुरकाे आधा क्षेत्रमाआज  बिधुत सेवा अबरुद्ध हुने, सुदुर र लुम्बिनि प्रदेशमा हप्तादिन अनियमित रहने ।

सुदूरपश्चिमका सबै जिल्ला र लुम्बिनीकाे बाँकेमा एक हप्ता विद्युत् सेवा अनियमित हुने भएको छ । अत्तरिया ग्रिड शाखा अन्तर्गत स्याउले-अत्तरिया १३२ के.भी. प्रसारण लाइनको नयाँ स्थानान्तरण गरिएको टावर नम्बर ३७७ मा कन्डक्टर र ओपिजिडब्ल्यु स्ट्रिङिङ तथा टावर नम्बर ३४६ मा टावर विघटन, पुनः निर्माण र कन्डक्टर विश्राम लगायतका कार्य हुने भएकोले पुस ९ गतेदेखि १५ गतेसम्म विद्युत् सेवा अनियमित हुन सक्ने नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड शाखाका प्रमुख रेवत कुमार चौधरीले जानकारी दिनुभएको छ । 

यस्तै, कञ्चनपुर जिल्लाका आधा भूभागमा आज शनिबार दिनभर विद्युत् सेवा अवरुद्ध हुने बताइएको छ । लालपुर-कलुवापुर-बेलौरी ३३ के.भी. लाइन अपग्रेड कार्य समाप्त भएसँगै नयाँ लाइनको परीक्षण र सञ्चालनका लागि कलुवापुर सबस्टेसनमा फिडर निर्माण, मिटरिङ युनिट जडान लगायत अन्तिम चरणमा रहेका कार्य सम्पन्न गर्नुपर्ने भएकोले त्यस अन्तर्गत कञ्चनपुर क्षेत्र नम्बर १ पुरै र क्षेत्र नम्बर २ काे केही भूभागमा शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समयमा विद्युत् सेवा अवरुद्ध रहने नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रले जनाएको छ ।


#बिधुत

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>