Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष १५ गते शुक्रबार

सुदूरपश्चिम प्रदेशसभा सफथग्रहण सम्पन्न ।

सुदूरपश्चिमका प्रदेश सभा सदस्यहरूले शुक्रवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले शपथ ग्रहण गराएका हुन।

सुरुवातमा प्रदेश प्रमुख देवराज जोशीले रावललाई शपथ खुवाएका थिए। त्यसपछि रावलले बाँकी ५२ जना प्रदेश सभा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन्। 

नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित ५ र नेपाली कांग्रेसकी एक जना समानुपातिक सांसद गरी ६ जनाले मातृ भाषा (थारु) मा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>