Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष १७ गते आइतबार

सिमाङ्कन बिवादित सिद्धनाथ कालिका मन्दिरकाे प्रवेशद्वार भयाे सिलान्यास ।

सिद्धनाथ कालिका मन्दिरकाे मुख्य प्रवेशद्वार गेटकाे सिलान्यास भएकाे छ । शनिवार एक कार्यक्रमका बिच प्रदेशसभा सदस्य दिवान सिह बिष्टले गेटकाे सिलान्यास गरेका हुन ।

बेलाैरि नगरपालीका ९ मा रहेकाे मन्दिरमा केही समयबाट सिमाङ्कन बिवाद रहेकाे थियाे । यसैका बिच मन्दिर समितिका पदाधिकारि सदस्य लगायतले चन्दा संकलन बाट रकम संकलन गरि द्वार निर्माणका लागि प्रयास सुरु गरेका छन । केही दिन पहिला मन्दिर हातामा तारबार गरेका थिए ।

याे विवाद मिलाउन सदस्य बिष्टले आफ्नै लगानिमा अमिन पठाउने र मन्दिरमा आवश्यक हाेम कुण्ड, गाैरा घर, बिवाह मण्डप र टायल मार्वलका लागि आवश्यक रकम विनियाेजन गर्ने समेत कार्यक्रममा बताएका छन ।
कार्यक्रममा प्रमुख अथिति दिवान सिह बिष्ट, वडा अधयक्ष किसन सिह राना, बलदेव भट्ट, गाेपि प्रसाद उपाध्याय, शम्शेर सिह पेला टेकराज अवस्थि लगायतले मन्तब्य राखेका थिए ।

उक्त क्षेत्रकाे अधिकाँस वासिन्दाकाे आस्थाकाे केन्द्र रहेकाे मन्दिरमा आर्थिक अभावले भाैतिक संरचना निर्मार्णमा समस्या भएकाे बलदेव भट्टले बताएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>