Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ पुष २० गते बुधबार

सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्री नियुक्ति गर्न दलहरुलाई प्रदेश प्रमुखकाे आब्हान । यस्ताे छ अंक गणित ।

सुदूरपश्चिम प्रदेशकाे सरकारकार गठन गर्न प्रदेश प्रमुख देवराज जाेशीले आब्हान गरेका छन ।

निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम मिति २०७९/०९/०२ मा सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सदस्य निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश हुन आएकोले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि आब्हान गरेका हुन ।

नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २७ गते बुधबार बेलुका ५:०० बजे भित्र दाबी पेस गर्न आह्वान गरेका छन।
सुदूरपश्चिमकाे प्रदेशसभामा ५३ सदस्यीय रहेकाे छ । प्रदेशमा ठुलाे दलका रुपमा नेपाली काग्रेस रहेकाे छ । काग्रेसका १९ सदस्य रहेका छन भने माओवादिका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादिका ४, राप्रपाका १ र स्वतन्त्र १ जना रहेका छन ।


#मुख्यमन्त्री

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>