Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष २३ गते शनिबार

सिद्धनाथ मन्दिरकाे उन्नयनका लागि लागिपरेका भट्ट बने सर्वसम्मत अध्यक्ष ।

सिद्धनाथ मन्दिरको कार्यसमिति अध्यक्षमा दिनेशराज भट्ट सर्वसम्मत चयन भएका छन्। 

बेलौरी नगरपालिका–९ मा अवस्थित मन्दिरको अध्यक्षमा भट्ट दोस्रोपटक अध्यक्षमा सर्वसम्मत चयन भएका हुन।

शनिबार स्थानीय भक्तजनहरुको भेलाले भट्टको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो। समितीको उपाध्यक्षमा लक्ष्मणदत्त भट्ट, सचिवमा बलदेव भट्ट, सहसचिवमा धर्मराज भट्ट र कोषाध्यक्षमा दिपकराज भट्ट चयन भएका छन्।

भट्टकै अध्यक्षतामा यसअघि तदर्थ समिति गठन गरिएको थियो। उनकै अध्यक्षतामा मन्दिरको जमिन छुट्याउने पहल समेत तारबार र प्रवेशद्वार निर्माण कार्यको सुरुवात गरिएको छ।

दोस्रो पटक अध्यक्ष भएका भट्टले मन्दिरको आय व्यय बढाएर बाँकी रहेको घेरबार लगायत निर्माण कार्य गर्ने बताए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>