Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
धनगढी
२०७९ पुष २७ गते बुधबार

सुदूरपश्चिम प्रदेशसभाकाे समाभुख मनाेन्वयन आज काे हाेलान सभामुख ।

 सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै छ । सत्ता गठबन्धनबाट सभामुख माओवादी केन्द्रको भागमा परे पनि अहिले सम्म माओवादीले कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय गर्न सकेको छैन ।

सुदूरपश्चिममा माओवादीबाट आधा दर्जन नेता सभामुखको आकाङ्क्षी थिए । अन्तिम समयमा अक्कर रावल र भीम भण्डारी मध्ये कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय हुन सकेको छैन । रावल अछामबाट र भण्डारी बझाङबाट प्रदेश सभामा निर्वाचित भएका हुन् । रावल प्रदेश सभामा दोस्रो पटक निर्वाचित हुन् । यस अघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका उनी अहिले सभामुखको लबिङमा छन् ।

प्रदेश सभा सचिवालयले प्रकाशित गरेको तालिका अनुसार आज १०ः३० देखी २ः३० सम्म सभामुख पदमा निर्वाचन गरियोस् भनी प्रस्ताव दर्ता हुने छ । सोही दिन उम्मेदवारको नामावली प्रकाश, दाबी विरोध, फिर्ता र अन्तिम नामावली सार्वजनिक हुने छ ।

आजै अन्तिम नामावली प्रकाशन गरेर भोलि दिउँसो १ बजे निर्वाचन गर्ने तयारी प्रदेश सभा सचिवालयले गरेको छ ।


#सभामुख

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>