Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
धनगढी
२०७९ पुष २८ गते बिहिबार

सुदूपश्चिम प्रदेश सभामुखकाे निर्वाचनमा पुगेन २७ मत निर्वाचन पुनः भाेलि ११ बजे हुने ।

सुदूरपश्चिम प्रदेशको सभामुखका दावेदार रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार भीम बहादुर भण्डारीले २६ र नेपाली काग्रेसका उम्मेद्वार मान बहादुर रावलले २३ मत पाएका छन ।

कसैले पनि बहुमत नपाएपछि सभामुख चयनका लागि भोली बिहान ११ बजे बैठक आह्वान गरिएको छ ।

सभामुखका उम्मेद्वार भण्डारीका पक्षमा भएको मतदानमा एक मत अन्यमा परि बदर भएको थियो ।
५३ सदस्यमध्ये ५० जना सदस्य मतदानमा भाग लिएका थिए ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>