माघी पर्वमा कंचनपुरकाे बेलाैरि नगरपालिका र बेलडाँडी गाउँपालिकाले माघ ३ गते मंगलबार १ दिने स्थानीय विदा दिने निर्णय गरेका छन् ।
बेलडाँडी गाउँपालिकाले एक बिज्ञप्ति जारी गर्दै माघ ३ गते स्थानीय विदा दिने ब्यहारो जनाएको छ । गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा यस्तो भनिएको छ ।
गाउँसभाको निर्णयानुसार माघी पर्वको अवसरमा ३ गतेका दिन बेलडाडी गाउँपालिका क्षेत्रभित्र स्थानिय सार्वजनिक विदा दिइएको व्यहोरा खुलाईएकाे छ ।
यस्तै बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर वि.क. द्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा पनि कार्यपालिका बैठककाे निर्णय अनुसार स्थानिय क्षेत्रमा बिदा दिईएकाे उल्लेख गरेकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया