Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ २२ गते आइतबार

वडाबाट कम्बल पाएपछि बेलडाँडी- ५ का बृद्धबृर्धा खुसि ।

सामाजिक सुरक्षा भत्ता पाउँदै आएका ७० बर्ष भन्दा माथीका ९८ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो । वडाको चालु आवमा विनियोजित बजेटबाट जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष इन्द्र बहादुर खडकाले जानकारी गराउनु भयो ।

उहाँका अनुसार कम्बल विरतण केहिदिन पहिला गर्ने भनेपनि कम्बल ल्याउन ढिलाइ भएको बताउदै चिसोबाट जोगिन केहि राहत हुने भएकाले कम्बल वितरण गरेका छौँ’, उहाँले भन्नुभयो ।, यस्ता लक्षित कार्यक्रम आगामी दिनमा समेत गर्ने बताए । न्यानो कम्बलको अभाव खेप्दै आएका जेष्ठ नागरिक लाभान्वित भएको स्थानियले बताएका छन ।

कम्बल वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले भने ‘यस्तो लक्षित कार्यक्रमले बृद्ध उमेदरका  आमाबुवालाई ठुलो राहत पुग्ने बताए ।’ पालिकाले अभै यस्ता लक्षित कार्यक्रमका लागि सहयोग गर्ने अध्यक्ष रानाले बताए ।

न्यानो कम्बल पाएका जेष्ठ नागरिकहरु कम्बल पाएपछि खुसी भएका छन् । यस्ता कार्यक्रम आगामी दिनमा समेत ल्याए लक्षितहरुलाइ सहज हुने बताएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>