Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ २७ गते शुक्रबार

राज्यकाे दाेहन हुँदै छ, देशकाे भ्रष्ट नगरपालिकाे दिशामा गैरहेकाे छ नगर सभापति कलाैनी । भिडियाे सहित

भीमदत्त नगरपालीका क्षेत्रमा सुबिधा सम्पन्न सडक, नालि, बिधुत, सडक बत्ति, सडकपेटि निर्माण हुँदै छ । जस्मा १४.०१४ किलाेमिटर सडक २२.०८३ किलाेमिटर नाली र ७ सय ६८ वटा बिधुतबत्ति  पाेल सहित जडान हुँदै छन ।

एसियालि बिकास बैङ्क काे रिण सहयाेगमा आरयुडिपि परियाेजना अन्तर्गत क्षेत्रीय शहरी बिकास आयाेजना कार्यान्वयन ईकाई धनगढिले ठेक्का लगाएकाे उक्त कार्यकाे ठेक्का ९९ कराेड १८ लाख ४४ हजार ४ सय ४८ रुपैया २४ पैसामा जेडआईईसि लामा जेभि काठमाडौं ले ठेक्का लिई काम गरिरहेकाे छ ।
यसै बिषयमा नेपाली काग्रेसका भिमदत्त नगर सभापति अच्युत कलाैनी संग भैरहेकाे बिकास कसरी भैरहेकाे छ भन्ने बिषयमा कुराकानि गरेका छउ भिडियाे सहित ।

याे कामहरु राम्राे संग सम्पन्न गर्न सके, फाेहरमैला बिसर्जन केन्द्रका लागि जग्गा उपलब्ध हुन सके दाेस्राे, तेस्राे गरि प्याकेज अनुसार निर्माणका लागि लगानि आउने भएपनि फाेहरमैला बिसर्जन केन्द्रकाे टुङ्गाे नभएका कारण उक्त याेजना राेकिने निश्चित प्राय भएकाे छ । समृद्धि पाेष्टले यहाँका सकृय राजनितिक दलहरु, नगरका पुर्व मेयर, सराेकारबाला र नगरपालिकाे धारणा सार्वजनिक गर्ने प्रयत्न गर्नेछ । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>