बेदकाेट नगरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । शुक्रबारदेखि बेदकोट नगरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो ।
बेदकोट नगरपालिकाको आयोजनामा १३औँ राष्ट्रपति रनिङ्गशिल्ड एव तेस्रो पालिका स्तरिय प्रतियोगिता संचालन भएको छ । प्रदेश सभा सदस्य बहादुर सिह थापाले एक कार्यक्रमका विच राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले राष्ट्र चिनाउने बताए । बेदकोट नगरका प्रमुख भोजराज बोहराले नगरपालिकाबाट जिल्ला प्रदेश हुँदै केन्द्रसम्म प्रतियोगितामा सहभागि हुन आब्हान गरेका छन । बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले प्रतियोगितामा १७ विद्यालयको सहभागिता रहेको बताए । प्रतियोगिता २९माघसम्म संचालन हुनेछ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया