रानाथारु गाउँमा हाेरिकाे उत्सव चलेकाे छ । कंचनपुर,कैलाली जिल्लाका रानाथारु गाउँहरुमा हाेरि चलिरहेकाे छ ।
माघ महिनाकाे पुर्णिमा देखि फागुन पुर्णिमा सम्म जिउदाे हाेरि र फागुन पुर्णिमा देखि मृत हाेरि खेल्ने राना थारु समुदायकाे चलन रहि आएकाे छ ।
राना अगुवाहरुका अनुसार जिउदाे हाेरि एक महिना र मृत हाेरि एक महिना खेलिने गरिन्छ । आजभाेलि सबै जसाे घरभन्दा बाहिर पेशा ब्यावसाय गर्ने भएका कारण लामाे समय हाेरि खेल्न कठिन हुँदै गएकाे अगुवाहरु बताउछन ।
राना समुदायले हाेरिमा महिला र पुरुष मिलेर खेल्ने गर्दछन भने महिलाहरुले पारम्परिक पहिरन लगाउने गरेका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया