Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ फागुन २५ गते बिहिबार

बेलडाँडि गाउँपालिकाले गर्याे खेलाडीलाई सम्मान ।

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाले पहिलो चोटि खेलाडी लाई सम्मान गरेको छ।जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा कालिका युवा क्लबले आयोजना गरेको वडा स्तरीय फुटबल प्रतियोगिता २०७९ मा विजेता बनेको बेलडाँडी गाउँपालिका वडा न.५ को फुटबल टिमलाई एक कार्यक्रमका साथ खेलाडी ,प्रशिक्षक र टिम व्यवस्थापक लाई दोसल्ला ओढाएर सम्मानित गरेको हो।बिहिवार एक कार्यक्रमको आयोजनाका साथ वडा स्तरीय फुटबल प्रतियोगितामा उपाधिका साथ च्याम्पियन टिमका खेलाडीहरु लाई गाउँपालिकाको नाम उच्च राखी क्षेत्रको पहिचान बनाउन ठुलो योगदान पुर्याएको भन्दै पहिलो चोटि खेलाडी लाई फुटबल सहित हस्तान्तरण गरि सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष शान्ति नाथले बताउनु भयो ।”निरन्तर स्थानीय स्तर देखि जिल्ला ,प्रदेश हुँदा राष्ट्रिय स्तरसम्म बेलडाँडि गाउँपालिको नाम सोसन गर्नुका साथ खेलाडी उर्वरा भूमिका रुपमा समेत परिचीत गराउन सफल रहेका खेलाडीहरूको हाैसालाका लागि दाेसल्ला ओढाएर सम्मानित गरिएकाे उनले बताइन् ।”

पालिकाले आफुहरु विभिन्न प्रतियोगिताको उपाधी उचाल्दा पनि कुनै किसिमको वास्ता नगरेको र अहिले वडा स्तरीय प्रतियोगितामा च्याम्पियन हुँदा सबै खेलाडी सम्मानित हुन पाउदा आफुहरु हर्षित भएको बताउनु भयो।वडा स्तरीय प्रतियोगितामा आयोजक कालिका युवा क्लव संग हिमसागर युवा क्लव बेलडाँडी-५ झिलमिला विच १- १ गोलको बराबरी भएको थियो। जसमा उक्त खेलको निर्णय ट्राईबेकरबाट भएको हो। कालिका युवा क्लव लाई ३ गोलका बिरुद्ध ४ गोलको अन्तरले बेलडाँडी वडा नम्बर ५ झिलमिलाले जित हात पार्दै प्रतियाेगिताकाे उपाधि समेत जितेको थियो।प्रतियाेगिताकाे विजेता बेलडाँडी वडा न.५ ले नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित मेडल, ट्रफि पुरस्कार पाएकाे थियो। भने प्रतियाेगिताकाे आयोजक उप-विजेता आयोजक टिमले ५५ हजारमा मेडल, ट्रफिमा चित्त बुझाएको थियो।प्रतियोगिता फाल्गुन ८ देखि २० गते सम्म कालिका युवा क्लबको खेलमैदानमा आयोजना भएकाे गरिएकाे थियाे । हिमसागर युवा क्लवले जिल्ला भित्र र बाहिरका थुप्रै खेलकाे उपाधि चुम्दै प्रथम हुँदै आएकाे छ ।


#खेलकुद

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>