Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ फागुन २५ गते बिहिबार

इरानमा कवड्डि विजेता कंचनपुरका ३ खेलाडि सम्मानित ।

ईरानमा सम्पन्न भएको दोस्रो जुनियर विश्वकप कबड्डि प्रतियोगिताका बिजेता खेलाडीलाई महेन्द्रनगरमा सम्मान गरिएको छ ।

कञ्चनपुर खेलकुद समितिले एक कार्यक्रमका विच फेब्रअरी २८देखि मार्च ५सम्म भएको दोस्रो जुनियर विश्वकप कबड्डि प्रतियोगिताका बिजेता खेलाडीलाई सम्मान गरेको हो । 

कञ्चनपुर खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले नेपाली टिममा सहभागि भएका कञ्चनपुरका खेलाडी प्रकास गिरी, बिजय दमाई र आकास भट्टलाई सम्मान गरिएको बताए । उपाध्यक्ष गिरीले खेलाडीलाई हौसला प्रदानका लागि सम्मान गरिएको बताए । दोस्रो जुनियर विश्वकप कबड्डि प्रतियोगितामा नेपाली टिमले तेस्रो स्थान हासिल गरेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>