Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ फागुन २८ गते आइतबार

निल हिरा समाज केन्द्रीय अध्यक्ष गुरुङ पुरस्कृत

निल हिरा समाज केन्द्रीय अध्यक्ष नगद सहित पुरस्कृत भएकी छन् ।

सनिवार एक कार्यक्रमको आयोजनाका साथ निल हिरा समाज केन्द्रीय अध्यक्ष पिङ्की गुरुङ लाई नगद सहित पुरस्कृत गरेको हो।

निरन्तर २२ बर्ष देखी नेपालमा यौनिक तथा लैङिक अल्पसंख्यक समुदायको हित उत्थान र वकालत अनि समुदायको क्षमता अभिवृद्धि गर्दै समुदायमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै निल हिरा समाज केन्द्रिय अध्यक्ष गुरुङ लाई जोइन्ट क्लब अफ काठमाडौले नगद रु २५ हजार सहित पुरस्कृत गरेको थियो।

क्लबले देखाएको यो माया सद्भाव प्रती निल हिरा समाजले हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ।

क्लबले गरेको सम्मानले थप अन्य समुदायहरुलाई केही गर्ने प्रेरणा र हौसला मिलेको अध्यक्ष गुरुङले बताउनु भयो। उनले,यस सम्मान प्रति संस्था , सम्पूर्ण समुदाय र आफ्नो व्यक्तिगत तर्फबाट जोइन्ट क्लब अफ काठमाडौ प्रति हार्दिक आभार प्रकट गरेकि छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>