कृष्णपुर नगरपालिका ३ मा प्रधानमन्त्री स्वराेजगार कार्यक्रम बाट सडक बाटाे बनेकाे छ । कृष्णपुर नगरपालीका ३ काे भिआईपि टाेल देखतभुलीमा तीन सय साठि मिटर बाटाे निर्माण भएकाे छ । केहि नयाँ बाटाे र केही बाटाे पुन निर्माण गरि बाटाे बनेकाे हाे ।
वडा सदस्य भिमराज जाेशीका अनुसार प्रधानमन्त्री स्वराेजगार कार्यक्रम अधिकाँस महिला सहभागिता रहेकाे र कार्यक्रम बाट २वटा नदितटबन्ध, नन्द मावि मा इको गार्डन निर्माण,मेनरोड काे नाली र २वटा नयाँ बाटो काे ट्रयाक खोल्ने काम गर्ने तय भएकाे बताए ।
स्थानिय महिलाहरुले घरआगनमा काम पनि पाइयाे आफैले उपभाेग गर्ने बाटाे पनि बनेका कारण खुसि रहेकाे बताएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया