Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत ०४ गते शनिबार

दार्चुला समाजकाे महेन्द्रनगरमा अन्र्तक्रिया सम्पन्न ।

दार्चुला समाजले कञ्चनपुरको महेन्द्रनगरमा अन्तरकृया गरेको छ । शनिबार भीमदत्त नगरपालिका महेन्द्रनगरमा दार्चुला समाज कञ्चनपुरले अन्तरकृया गरेको हो । चैतालो लोक संस्कृति सहितका विवित विषयमा छलफल गरेको छ ।

दार्चुला समाज कञ्चनपुरका अध्यक्ष भीम बहादुर साउदको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालय प्रमुख, प्रतिनिधीसंग जिल्लाको दिगो विकास निर्माणका विषयमा समेत छलफल गरिएको छ । दार्चुला पुर्खेली घर भएर जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत प्रमुख सहितका कर्मचारीलाई सम्मान समेत गरेको छ ।

दार्चुला समाजले दार्चुलाको लोक संस्कृति कला, साहित्य एव सीपको प्रर्बद्धनका विषयमा सुझाव संकलन समेत गरेको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>