Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
बैतडी
२०७९ चैत १२ गते आइतबार

बैतडिकाे अनिरुद्र मन्दिर चैत शुक्ल चतुर्थि मेला सम्पन्न ।

बैतडीको प्रसिद्ध अनिरुद्र  मन्दिरमा जात्रा सम्पन्न भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ६ स्थित अनिरुद्र मन्दिरमा लागेको जात्रा  सम्पन भएको हो । हरेक वर्ष चैत्र शुक्लक्षको चतुर्थीका दिन लाग्ने जात्रा शनिबार सम्पन्न भएको  मन्दिरका  पुजारी बिनोद प्रसाद अवस्थीले बताए । अवस्थीहरुको कुल देवताको रुपमा समेत अनिरुद्र देवताको पूजाआजा गर्ने गरिएको छ । अनिरुद्र मन्दिरमा असोज शुक्ल चतुर्थी र अष्मटी, चैत शुक्ल चतुर्थी र अष्टमी, माघ शुक्ल चतुर्थी र भदौ शुक्ल चतुर्थीका दिन जात्रा तथा पूजाआजा हुने गरको छ । मूलखटालीमा अनिरुद्र देवताको मुख्य मन्दिर रहेको छ । सो मन्दिरमा हरेक बर्ष टाढाटाढाका दर्शनार्थीहरु पुग्ने गर्दछन् । यसका साथै पाटन नगरपालिका, सिगास गाउँपालिका, बझाङ, डडेल्धुरा लगायतका क्षेत्रमा पनि अनिरुद्र देवताको पूजाआजा हुने गरेको पूजारी अवस्थीले बताए । आयत्री गोत्र भएका अवस्थीहरुको बसोबास भएको ठाउँमा अनिरुद्र देवताको पूजाआजा हुने गरेको बताइएको छ । बह्रमरुपी देवता भएकाले अनिरुद्र देवताको पूजाआजा गरेमा सुख,शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुने जनविश्वास रहिआएको  छ ।


#अनिरुद्र मेला

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>