Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
धनगढी
२०७९ चैत २२ गते बुधबार

खाध्यले ताेक्याे गहुँको मूल्य, बैशाख पहिलाे हप्ताबाट खरिद हुने ।
फायल फाेटाे

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले गहुँको नयाँ मुल्य निर्धारण गरेको छ।

कार्यालयले धनगढीमा रहेको मोहनपुर, टीकापुर र सत्ती गोदाममा फ्रेस गहुँ प्रतिक्वीन्टल तीन हजार तीन सय ५१ रुपैयाँ कायम गरिएको छ।

२०८० बैशाखको पहिलो हप्तादेखि गहुँ खरिद कार्य सुरु हुने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुचना जारी गरेको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>