Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत २४ गते शुक्रबार

कृष्णपुर २ ले ताेक्याे गहुँ थ्रेसिङ्गकाे मुल्य, वडावासि हर्षित ।

कृष्णपुर नगरपालिका वडा- २ मा गहुँ थ्रेसर गर्ने मूल्य ताेकिएकाे छ ।
ट्र्याक्टरले गहुँ थ्रेसर गरेबाफत आफ्नो मनोमानी ढंगले किसान वाट रकम अशुलेको भन्ने जनगुनासो आएकाले ट्याक्टर ब्यवासायिहरुले वडा कार्यालयले निर्धारण गरेको तपशिलको दर रेट अनुसार किसानहरुको गहुँ थ्रेसर गर्न भनेर सुचना प्रकाशित गरेकाे छ ।

कंचनपुरका भिमदत्त नगरपालिका समेत अधिकाँस ठाउँमा किसाँनले मनाेमानि थ्रेसिङ्ग मूल्य भएकाे भन्दै ज्ञापन पत्र दिएका छन । बिहिबार मात्रै भिमदत्तनगरमा महाकालि किनारका स्थानिय र नेकपा ( बहुमतले ) थ्रेसिङ्गकाे मूल्य निर्धारण गर्न माग पत्र बुझाएका छन ।

यसरी किसान चिन्तित रहेका समयमा कृष्णपुर २ ले मूल्य निर्धारण सम्बन्धि सुचना निकालेकाे हाे ।

वडा अध्यक्ष अर्जुन सावदले भने वडामा रहेका किसानहरुले मूल्य निर्धारणकाे व्यापक कुरा उठाएपछि, स्थानिय प्रहरी, ट्याक्टर ब्यावसायी र किसान समेतकाे सल्लाह अनुसार मूल्य निर्धारण गरेकाे बताए ।

अध्यक्ष सावदले भने मूल्य निर्धारणका लागि प्रमुख जिल्ला अधिकारी गाेपाल प्रसाद अर्याल लाई सम्पर्क गरि जिल्लाकाे मूल्य निर्धारणका बारेमा सल्लाह हुदा स्थानिय ठाँउकाे आवश्यक्ता अनुसार सल्लाह गर्न भने बमाेजिम सबै रायमा मूल्य निर्धारण भएकाे बताए  ।
यसरी मूल्य निर्धारण भए पछि कृष्णपुर नगरपालिकाका अधिकाँस  किसान हर्षित भएका छन । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>