Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख १५ गते शुक्रबार

आधा राति किशाेरि लगेर बलात्कार आराेपि ३ जना पक्राउ ।

भीमदत्त नगरपालिका वडा नम्बर ८ तिलाचौरमा बुधबार राती १५ बर्षिया किशोरी माथि बलात्कार गरेको आरोपमा तीन जाना युवक पक्राउ परेका छन् ।

सानै देखि इंडिया बस्दै गरेकी किशोरी यही वैशाखको १२ गते मात्र इन्डियाबाट आएकी थिइन् । किशोरीलाई गाँउकै एक जना युवकले राति करिब दुई बजेतिर घरबाटै अपहरण गरेर घरभन्दा अलि पर खोलाको किनारमा थप दुईजना साथीहरूलाई बोलाएर बलात्कार गरेको पीडित पक्षका आफन्त ले बताएका छन्।

उनका अनुसार “किशोरी बलत्कृत भइसकेपछि करिब चार बजे तिर घरमा आएर आफ्नो घटना बारे ठूली आमालाई बताएकी थिइन् ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकास डाँगीले आरोपीलाई पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् । पीडित पक्षले दोषिलाई कार्बाहीको माग अघि सारेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>