Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख २१ गते बिहिबार

ठुला ठेकेदारले ठग्दै सरकार र जनता, कन्सलट्यान्टकाे भएन राम्राे डिजायन र सल्लाह ।

शुक्लफाँटा नगरपालीमा देशकै ठुला ठेकेदार मध्येकाे ठेकेदार कम्पनि शर्मा एण्ड कम्पनिले नगरपालीका भवन, बाउण्ड्रि पर्खाल लगायत निर्माणकार्य गरिरहेकाे छ ।

आर्युडिपि याेजना अन्तर्गत क्षेत्रिय शहरि बिकास आयाेजना कार्यान्वयन ईकाई धनगढिले कार्यान्वयन गरिरहेकाे काममा ठेकेदार कम्पनिले लापर्वाहि गरेकाे स्थानियकाे आराेप छ । स्थानियका अनुसार गत बर्ष समेत उक्त भवनकाे बाउण्ड्रि पर्खाल भत्किएकाे थियाे, साे निर्माण पछि अहिले पनि पर्खाल भत्किएकाे छ।

शर्मा एण्ड कम्पनिकाे कामकाे जिम्मा लिने राजेन्द्र निर्माण सेवाका सिईयाे राेषन भट्टका अनुसार गतबर्ष राेलरकाे प्रेसर लाेडले भत्केकाे र यश बर्ष पनि भरेकाे माटाेमा पानिकाे लाेडले भत्केकाे बताए । उनले थप्दै भने अब डिजायन परिवर्तन गरिएकाे छ पहिला पर्खाल मात्रै थियाे अहिले पिल्लर सहित बाल निर्माण गर्ने अनुमति आएकाे त्यसै अनुसार काम सम्पन्न गरेर दिने बताएका छन ।

कन्सल्यान्ट कम्पनिले पहिलानै यसरी माटाे कति भरिन्छ र यस्ले कति भारि पर्खालमा पर्छ भनेर अध्ययन गरि कन्सल्यानट कम्पनिले डिजायन गरेकाे भए यस्ताे अवस्था आउने थिएन तर पट्टक पट्क भत्केपछि डिजायन परिवर्तन गरिएकाे छ।
कन्सलट्यान्ट कम्पनिका ईन्जिनियर मानाेज झा संग फाेन सम्पर्क गरि कुरा गर्दा वँहाले आफू बाहिर रहेकाे बताएका थिए ।

यस्तै नालि सडक र फुटपात निर्माण गरिरहेकाे रमन केयस जभिका काम समेत राम्राेसंग निर्माण भएका छैनन, नालिकिनारका फुटपात पनि भत्किएका, उप्किएका, भसिएका अवस्थामा छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>