Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ १४ गते आइतबार

सार्ककाे पाैडि प्रतियाेगिता सम्पन्न, टिकटक स्टारले वाडे पुरुस्कार ।

सार्क एजुकेशन फाउन्डेसनले शनिवार पाैडि प्रतियाेता सम्पन्न गरेकाे छ । 

भासी स्विमिङ पूलमा सार्क एजुकेशन फाउन्डेसन ले  SEE दिएर बसेका विद्यार्थी हरुको लागि पौडी प्रतियोगिता गरेको थियो। उक्त कार्यक्रममा ६० भन्दा बढी विद्यार्थीहरुले सहभागिता लिएका थिए भने २०० भन्दा बढी विद्यार्थीहरु दर्शकको रुपमा उपस्थिती रहेका थिए।

नेपालका लागि पौडिका अन्तर्राष्ट्रिय पौडिबाज समेत रहेका अनिल चन्दले  उक्त कार्यक्रम लाई हेण्डिल गरेका थिए । उक्त कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने सहभागी लाई टिकटक स्टार अन्स वर्माले पुरस्कार वितरण गर्नुभएको थियो। प्रथम रमन चौधरी , द्वितीय  आयुश पाल र तृतीय विकास भण्डारी भए ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>