Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०८० असार ११ गते सोमबार

मालिकार्जुन शिखर जात्रामा नि:शुल्क फलफुलका लागि सहयोगकाे अपिल !

देशकाे साताैं धाम दार्चुला स्थित मालिकार्जुनमा शिखर पुजन जात्राका अवसरमा भक्तालुहरुलाई फलफुल बितरणका लागि सहयाेग संकलन सुरु भएकाे छ ।

स्थानिय सुरेन्द्र सिह धामी समेतका स्थानियहरुले  पुजन जात्राका अवसरमा विगत चार बर्ष देखि निरन्तर (असाढ र कार्तिक मा हुने ) जात्रामा भक्तजनहरूलाई निःशुल्क फलफूल वितरण कार्यक्रम सञ्चालन गर्दै आएकोमा  विगतका बर्षहरूमा धेरैजनाकाे आर्थिक सहयोगले कार्यक्रम संचालन भएकाे भन्दै धामि समेतले आभार तथा कृतज्ञता व्यक्त गरेका छन ।

यस बर्षको असार शुक्ल चतुर्दशी (असार १७ गते ) पर्न गएको शैल्य शिखर धाम पुजन जात्रामा समेत निःशुल्क फलफूल वितरण कार्यक्रम लाई निरन्तरता दिने उद्देश्यले आर्थिक सहयोग सङ्कलन गर्ने अभियान संचालन गरेका उल्लेख गरेका छन । कार्यक्रममा विभिन्न ब्यक्ति, सहयाेगि, तथा दार्हचुला मुल घर भएकाहरुले सहयाेग गर्दै आएका छन  अभियानमा आर्थिक सहयोगको अपेक्षा सहित सहयोगका लागि  निम्न बैङ्क खाता समेत राखेका छन
Surendra singh dhami
खाता नम्बर-1270094927700011
माछापुच्छ्रे बैंक, दार्चुला



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>