Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार २० गते बुधबार

जन्मदिनकाे अवसरमा अनाथालयमा गरे जक्कीले खाजा सहयाेग

 ‘जसको कोई छैन् उसको भगवान हुन्छ’ उक्त भनाईलाई स्पेनमा बस्दै आएका खगेन्द्र बम(जक्की)ले चरितार्थ गरेका छन् । भीमदत्त नगरपालिका १३ बनकट्टी घर भई हाल स्पेनमा बस्दै आएका खगेन्द्र बम(जक्की)ले कञ्चनपुर भीमदत्त नगरपालिका–४ स्थीत समाज कल्याण अञ्चाल बाल अनाथालयमा रहेका अनाथ बालबालिकाको लागि आफ्नो जन्मदिनको अवसरमा रु. १४ हजार र दिवा खाजाको व्यवस्था गरेका छन् ।

रोजगारीको सिलसिलमा स्पेन बस्दै आएका उनले भीमदत्त नगरपालिका १३ बनकट्टी बस्ने समाजसेवी तथा महिला अधिकारकर्मी भगवती थापा हस्ते समाज कल्याण अञ्चल बाल अनाथालयका सचिव लवराज भट्टलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>