Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
आदित्य जाेशी आदित्य जाेशी
२०८० असार २३ गते शनिबार

युवा विद्यार्थी नेता पण्डितले अनाथालय मा मनायो जन्मोत्सव ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह बिबिएस चौथो वर्षमा अध्ययनरत नेपाल विद्यार्थी सङ्घका युवानेता नरेश पण्डितले अनाथ बालबालिकालाई फलफूल ,शैक्षिक सामग्री, मिष्ठान परिकार खुवाएर आफ्नो जन्मोत्सव मनाएका छन् ।

युवानेता पण्डितले आफ्नो २५ औं जन्मोत्सवको अवसरमा बाल अनाथालयमा खाध्यान्न र शैक्षिक सामाग्रि बाड्नुका साथै रेडक्रस सोसाइटीमा पनि रक्तदान गरेका छन्। युवा विद्यार्थी नेता पण्डितले आफ्नाे जन्माेत्सवमा अनाथ बालबालिकाको उज्ज्वल भविष्यको कामना साथै उत्तरोत्तर प्रगतिको  शुभकामना दिएका छन्।

बाल्यकालदेखि नै युवानेता पण्डित समाजसेवी लगायत विद्यार्थीको हकहितको लागि सदैव आवाज उठाउँदै आएका व्यक्ति हुन्।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>