Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ १५ गते शुक्रबार

बडिमालिका मेला सम्पन्न

बाजुराको बडीमालिका मेला सम्पन्न भएको छ । बडिमालिकामा जनैपूर्णिमाको अवसरमा ११ गतेदेखि १४ गतेसम्म लागेको मेला सम्पन्न भएको हो ।

बडीमालिका मेलाका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट सरकारी डोलसमेत पुगेका थिए । सरकारी टोलीको पूजा चढाईपछि सर्वसाधारणले परम्परा अनुसार पूजाअर्चना गरेर सरकारी टोली समेत फर्किसकेको छ ।

मेला सकिएसँगै तीर्थालुहरु पनि फर्किन थालेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>