Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज ०१ गते सोमबार

वाणी स्थित गणेश मन्दिरमा भाेली गणेश पुजन र रात्रीकालिन मेला भजनकृतन हुने ।

वाणी स्थीत गणेश मन्दिरमा विगत बर्ष जस्तै भब्यताका साथ गणेश पुजन तथा सत्संग कृतन को आयोजना हुने भएकाे छ ।

फोटो कृष्णपुर नगरपालिका २ वाणी मछली नदि  किनारामा अवस्थत श्री सिद्धविनायक गणेश मन्दिरमा विगत्‌का वर्ष अशाेज २ गते गणेश चतुर्थिको अवसर‌मा गणेश पुजन, धार्मिक जात्रा, देउडा खेलका साथै रात्रिकाली भजन कृतन हुने भएको स्थानिय युवाँ तथा समाजसेवी जगदीश चन्द्र जोशी ले जानकारी बताउनु भयाे।

तयारिकाे सम्पर्ण कार्यक्रम सम्पन्न भएकाे रात्रीकाली भजन कृतन तथा सो दिनकाे पुजन कार्यक्रममा उपस्थीत भई धार्मिक लाभ लिन सकिने गणेश मन्दिर संरक्षण सम्बर्दन समिति अध्यक्ष शंकर दत्त जाेशीले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>