Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक ०४ गते शनिबार

बैतडीकाे निङ्गलाशैनी मन्दिरमा जात्रा सुरु
फायल तस्बिर

बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा सुरु भएको हो।

शरदीय नवरात्र अन्तर्गत घटस्थापनादेखि पूजा आरम्भ भएको निङ्गलाशैनी भगवती मन्दिरमा आज महासप्तमीका दिनदेखि जात्रा सुरु भएको मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए। महासप्तमीका दिन शुरु भएको जात्रा भोलि महाष्टमीका दिन राँगाको बलिसहित समापन हुने गर्दछ।

आज श्रद्धालुहरुले भाकल गरे अनुसार मन्दिर राँगा लैजाने र भोलि बलिदिने चलन रही आएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष महाष्टमीका दिन सैयौं राँगाको बलि दिँइदै आएको छ। महासप्तमीका अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा बिशेष पूजाआजा गरेर फूलपाती भित्र्याउने चलन रही आएको पूजारी भट्टले बताए।  

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>