Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार ०९ गते आइतबार

बडुवाल टोलमा पक्की सडक निमार्णको लागी संघिय सरकारबाट १ करोड रकम बिनियोजन

 सधै हात्ती– मानव बिच द्धन्द्ध भईरहने दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा संघिय सरकारले पक्की सडक निमार्णको लागी रु. १ करोड रकम बिनियोजना गरिएको छ् । आउदो आर्थिक वर्षको संघिय सरकारको योजना तथा कार्यक्रम अनुसार संघिय सरकारका सदस्य तथा पुर्व माननिय रमेश दत्त लेखकको पहलमा बडुवाल टोलको पक्की सडक निमार्णको लागी रु. १ करोड रकम बिनियोजन गरिएको नेपाली काग्रेंसका नेता गोपाल दत्त भट्टले जानकारी दिएका छन् । ‘आउदो आर्थिक वर्षमा लागुहुने गरि माननिय रमेश लेखकजीको पहलमा बडुवाल टोलमा पक्की सडक निमार्णको लागी रु. १ करोड रकम बिनियोजन भएको छ्’ नेपाली काग्रेंसका गोपाल दत्त भट्टले भने । बडुवाल टोल नेपाल–भारत संग जोडिएको सिमा बस्ती हो । बस्तीमा वर्षेनी जंगली हात्तीले किसानहरुले लगाएको अन्नवाली खाईदिने, घरहरु भत्काईदिने गर्दै आएका छ् । बिगत लामो समय देखि दोधारा चाँदनी नगरपालिकाको दुर्गम बस्तीकोरुपमा परिचित हुदै आएको संघिय सरकारले पक्की सडक निमार्ण कार्यमा बजेट बिनियोजन गरेको भन्दै स्थानियहरुले संघिय सरकार सदस्य रमेश दत्त लेखकलाई धन्यबाद दिएका छन् । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>