२०८१ मङि्सर ०८ गते शनिबार
बिकास निर्माण
सिमा
निर्वाचन
समाचार
राजनीति
समाज
शेयर
अर्थ
कला
खेलकुद
स्वास्थ्य
शिक्षा
प्रविधि
कृषि
अपराध
दुर्घटना
आजको छापा
ट्रेन्डिङ
राजनीति
राजनीति
मामा भान्जा उमेदवारलाई स्वतन्त्र उमेदवार कुमालकाे प्रश्न, यस्ताे छ प्रश्न भिडियाे ।
दार्चुलामा गठबन्धन एमाले बिचकाे कुटपिट यस्ताे छ, भिडयाे ।
सुख्खडमा गठबन्धनको प्रचारमा रहेकाे गाडि ताेडफाेड ।
राजावादि शक्तिसंग एमाले गठबन्धन पछि टेकेन्द्र जिताउन युवाहरु माओवादि प्रवेश ।
शुक्लाफाँटाका अध्यक्ष साउदद्वारा पार्टी परित्याग, दुखका साथ एमाले छाेडेकाे उल्लेख ।
दाेधारा चाँदनी ४ एमाले वडा अध्यक्ष उमेदवार सहित चार दर्जन नेता कार्यकर्ता काग्रेस प्रवेश ।
कंचनपुर १ मा एमालेले दियाे प्रचारप्रसार घरदैलाेमा तिब्रता।
कंचनपुरमा निर्वाचन बहिस्कार गरेका दलका ६ जना पक्राउ ।
बिना मगरलाई पुर्नवासका निवर्तमान मेयर थापाकाे आशीर्वाद ।
चुनावि सभा सम्बाेधन गर्न एमाले अध्यक्ष ओलि आज डाेटि र कैलाली आउने ।
प्रदेशसभा उमेदवार सुरेन्द्र किन जादैछन मंशिर ४ पछि मामा घुमाउन ?
जस्ले चार बिगाह जग्गा दिए,जग्गा पाउनेले उनकै शालिक ताेडे ।
काग्रेस कैलाली सभापति भट्टलाई कार्वाहि गर्न रानाथारु समाजकाे बिज्ञप्ति ।
काग्रेस बुवाका माओवादि छाेरा बाम लाेकतान्त्रिक गठबन्धन बाट प्रदेसभा यात्रामा ।
कंचनपुरका एमाले संस्थापक सचिव जाेशी भाेटभाग्न क्षेत्र २ का मतदाताका पुगे ।
काँग्रेस नेता लेखकले भने,– ‘एमालेले संविधान भत्काउन लागेपछि संविधान र ब्यावस्था जोगाउने काग्रेस र माओवादि एक ठाँउमा आए’ ।
गठबन्धन कुर्सिका लागि हाे, दलहरुसंग नीति सिद्धान्त रहेन स्वतन्त्र उमेदवार सिह
एमाले सुर्नया सचिव माओवादि प्रवेश, एमाले लेराप्रपा संग तालमेल गरि कम्युनिष्ट आन्दाेलन ध्वस्त पारेकाे आराेप
कार्वाहि फिर्ता गरेपछि डिकेले गरे पार्टि छाेडेकाे घाेषणा ।
नदि नियन्त्रण, सडक र आरक्ष पिडितकाे लागि दाेस्राे पटक भाेट कसैले नमाग्ने गरि काम गर्छाै: बिना मगर
सिमा रक्षकलाइ सम्मानित बनाईन्छ : सुरेन्द्र बिष्ट
चुनावकाे मुखमा राप्रपा कंचपुरलाई झट्का, पार्टि निकट मुख्य पाच जना पत्रकारले छाेडे पार्टि ।
कंचनपुर ३ प्रदेशसभा १(क)मा एक्लाे उमेदवार हु : आग्रि
एकीकृत समाजवादिका वडा सचिव माओवादिमा प्रवेश ।
संघियता नचाहनेहरु भाेट माग्न आएकाकाेले संघियता र ब्यवस्था खतरामा छ: भट्ट
← Previous
1
…
19
20
21
22
(current)
23
24
25
…
46
Next →