२०८१ मङि्सर ०८ गते शनिबार
बिकास निर्माण
सिमा
निर्वाचन
समाचार
राजनीति
समाज
शेयर
अर्थ
कला
खेलकुद
स्वास्थ्य
शिक्षा
प्रविधि
कृषि
अपराध
दुर्घटना
आजको छापा
ट्रेन्डिङ
राजनीति
राजनीति
राप्रपा लिङ्देन नेतृत्वमा सरकारमा जाने, उपप्रधान सहित तीन मन्त्रालय लिने ।
मुख्यमन्त्रीमा रावलले लिए सफथ, खगराज र सन्ताेषि भए मन्त्री ।
कंचनपुरको महेन्द्रनगरमा राप्रपाले मनायाे पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती ।
नेपाली काग्रेसले सरकारलाई समर्थन गर्ने नगर्ने बारे निर्णय गर्न आज बिहान बैठक बस्दै ।
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्री एमाले संसदिय दलका नेता रावल हुने ।
शुक्लफाँटा-८ का अध्यक्षले दिए वडा र पार्टिबाट राजिनामा, प्रवेश गरे बहुमत ।
काग्रेस सुदूरपश्चिम प्रदेश सभाकाे संसदिय दलमा शाह निर्वाचित ।
जनता समाजवादि पार्टि तत्काल सरकारमा नजाने ।
एमालेले बढायाे संसदकाे संङ्ख्या, स्वतन्त्र जितेका किरणलाई भित्र्यायाे पार्टिमा ।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासकाे मत लिने ।
माओवादि केन्द्र सुदूरपश्चिमकाे संसदिय दलकाे नेतामा भट्ट सर्वसम्मत । मुख्यमन्त्री बाटाे खुला ।
मनकारी वडाध्यक्ष: आफ्नो सेवा सुबिद्याबाट बिपन्नलाई नगद सहयोग ।
कुनैपार्टिसंग एकता नहुने एकीकृत समाजवादि, राष्ट्रपति हुने बिषयमा सत्यता छैन ।
एमालेकाे टिकट हाेल्ड गरि सत्ता गठबन्धनकाे समर्थनमा चुनाव लडेका सान्सद साहले खाेले पार्टि ।
स्वतन्त्र निर्वाचित संसद माओवादि केन्द्र प्रवेश ।
एमाले अध्यक्ष ओली र माओवादि अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डका बिच अढाई घन्टामा के के छलफल भयाे ।
प्रचण्ड नेतृत्वका ३ उपप्रधानमन्त्रीले पाए यस्ता मन्त्रालय ।
प्रचण्ड नेतृत्वमा यस्ताे बन्याे मन्त्रीमण्डल ।
काग्रेस नेताहरुनै नेतृत्वकाे राजिनामा माग्दै, नभए महाअधिवेशन बाेलाउने धारणा सार्वजनिक ।
मन्त्रीमण्डलमा सहभागी हुने मन्त्रीकाे नाम टुग्याउन माओवादि पेरिसडाडामा सुरु हुँदै ।
संघिय सरकारकाे समिकरण अनुसार सुदुरपश्चिममा समाजवादि काग्रेस रिङ्गआउट ।
यस्ताे समिकरण सहित सरकार बनाउन जादैछन दलहरु राषट्रपतिकहाँ भिडियाे ।
एमाले समर्थमा प्रचण्ड प्रधानमन्त्री बनाउने गरि शितलनिवास जाँदै ।
सरकार गठन गर्न राष्ट्रपतिले दिएकाे समय आज सकिदै, सत्ता गठबन्धन दलकाे बैठक बस्दै ।
स्वतन्त्र निर्वाचित सान्सद लालबिर प्रवेश गरे नागरिक उन्मुक्ति पार्टि, बुहारिले टीका लाउदै भित्र्याउए पार्टिमा ।
← Previous
1
…
16
17
18
19
(current)
20
21
22
…
46
Next →