Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ०७ गते बिहिबार

कञ्चनपुर को बेलौरी नगरपालिका वडा- १ फटिया स्थित राजेन्द्र भट्ट को घरमा गयराती चोरी भएको ईलाका प्रहरी कार्यालय बेलौरी का इन्चार्ज प्रहरी निरीक्षक दान सिंह भण्डारीले जानकारी दिनुभयो ।

भट्टको घरबाट ३ लाख बीस हजार नगद सहित सुनका गहना सुनको औँठी , कानको बाली ,नाकको नथिया गरि करिब २ तोला बराबर सुनको गरगहना लगायत २ के जि घ्यू चोरी भएको बताइएको छ।

चोरीमा सलग्न भएको आशकामा एकजना शङ्काष्पद ब्यक्ती लाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ। भने चोरीमा संग्लन ब्यक्ति हरुको खोजी कार्य भैरहेको चाेरि राति करिव १ बजेतिर भएकाे प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>