Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ०८ गते शुक्रबार

बनबसामा फेरि समातिए लागुऔषध सहित नेपाली युवा ।

सीमावर्ती बजार बनबासाबाट अवैध लागूऔषध स्मेकसहित भारतीय प्रहरीले महेन्द्रनगरका एक युवालाई पक्राउ गरेको छ।

उत्तराखण्ड प्रहरीले सञ्चालन गरिरहेको ‘नशामुक्त अभियान’ अन्तर्गत ती नेपाली युवा पक्राउ परेका हुन्।

भारतीय प्रहरीका अनुसार ३ दशमलव ९० ग्राम स्मेकसहित भीमदत्त नगरपालिका–१८ का कमलेश गिरी पक्राउ परेका हुन्।

उत्तराखण्ड प्रहरीले पछिल्लो दिनमा अप्रेसन क्रयाक डाउन सञ्चालन गरेपछि पनि सीमावर्ती क्षेत्रबाट नेपाली युवा अवैध लागूऔषधसहित पक्राउ पर्ने क्रम जारी छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>