Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ०९ गते शनिबार

दार्चुलाकि महिलाकाे भारतकाे धार्चुलामा शव फेला ।

महाकाली नदी किनारमा एक जना वृद्धाको शव फेला परेको छ। महाकाली नगरपालिका–४ बांगाबगडकी करिब ६५ वर्षीया बिन्दा ऐतवालको शव नदी किनारको भारतीय क्षेत्रमा फेला परेको हो।

उनी नदीमा बगेको आशंका गरिएको छ। आज दिउँसो करिब अढाई बजेको समयमा महाकाली नगरपालिका–४ डुम्पानीस्थित भारततर्फ शव फेला परेको प्रहरीले जनाएको छ।

ढुंगाकोबीचमा अड्किएको अवस्थामा शव फेला परेको थियो। भारतीय प्रहरीले नदीबाट शव झिकेर पोष्टमार्टमका लागि धार्चुलास्थित अस्पतालमा राखेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>