Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
धनगढी
२०७९ पुष १६ गते शनिबार

माेटरसाईकल र लागुऔषध सहित समातिए धनगढिमा २ जना ।
फायल तस्बिर

धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

उपमहानगरपालिका–१९ फुलवारी बस्ने २५ वर्षीय प्रताप ओखेडा र २५ वर्षीय मनोज विकलाई करिब ४ सय १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले से.५ प ९३७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>