कैलालीमा प्रहरीले पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ।
बुधबार गोप्य सूचनाको आधारमा प्रहरीले कैलाली गौरीगंगा नगरपालीका–९ भगवानपुरका ३६ वर्षीय महेन्द्र देउवाको घरबाट मेड इन युएसए लेखेको पेस्तोलसहित देउवा र राजिपुरका ३५ वर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरिएको प्रहरिले बताएको छ ।
दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया