Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ माघ ०७ गते शनिबार

चमेलियामा भेटियाे महिलाकाे शव, पहिचान हुन बाकि ।
साङ्केतिक तस्बिर

दार्चुलामा एक महिलाको शव फेला परेको छ। आज शनिबार जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा करिब २६ वर्षीया महिलाको बेवारिसे अवस्थामा शव फेला परेको हो।

शैल्यशिखर नगरपालिकाको भवन पछाडि चमेलिया नदी किनारमा करिब अपराह्न ४ बजेतिर महिलाको शव पानीमा डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले बताए।

‘करिब अपराह्न ४ बजेतिर चमेलिया नदी किनारमा डुबेको अवस्थामा शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन्,’ प्रहरी निरीक्षक थापाले भने,‘शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ।’
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>