Samriddhipost
२०८३ भदौ २१ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ १० गते मङ्गलबार

लागुऔषध खैराे हेराेईन सहित युवा पक्राउ ।
फायल तस्बिर

अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले बेलौरीबाट एकजना युवाँलाई माेटरसाईकल सहित पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लको कमाण्डमा खटिएको टोलीले बेलौरी नगरपालिका–१ ढक्कास्थित हुलाकी सडक खण्डबाट ४ दशमलव ५८ ग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–३ खिरिया बस्ने २८ वर्षीय रामअवतार राना रहेका छन्।

रानाको साथबाट सु प प्र ०१–०१० नम्बरको मोटरसाइकल पनि बरामद गरिएको  छ। रानालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताए।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>