Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ २० गते शुक्रबार

माेटरसाईकल दुर्घटनामा १ घाईते १ काे मृत्यु ।

कञ्चनपुरको बेलौरीमा मोटरसाइकल अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ५ को कार्यालयनजिक शुक्रबार सु.प.प्र.०१-०१० प ८२४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बेलौरी नगरपालिका ४, रिछाहाका २३ वर्षीय अमर चौधरीको मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार ३० वर्षीय करन चौधरी घाइते भएका छन् । उनको बेलौरीस्थित ईशान मेमोरियल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>