Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन ०५ गते शुक्रबार

प्रहरिले पक्राउ गर्याे लागुऔषध सहित ३ जना
फायल फाेटाे

इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले कृष्णपुर नगरपालिका–४ किचाइका ५० वर्षीय बलबिर भट्टलाई चरेशसहित पक्राउ गरेको हो।

 

भट्टले सञ्चालन गरेको खुद्रा पसलमा शंका लागि चेकजाँच गर्दा ४१ ग्राम लागूऔषध चरेश फेला पारेको प्रहरीले जनाएको छ।

 

यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरवाट खटिएको टोलीले भीमदत्त नगरपालिका–३ भाँसीमा डेरा गरी बस्ने बेदकोट नगरपालिका–१० का १९ वर्षीय बिवेक बोहराको साथबाट चरेश र खैरो हेरोइन पनि बरामद गरेको छ।

 

उनलाई ३ दशमलव ५६ ग्राम चरेश र ० दशमलव १४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो। उनकै साथमा भएका एक अर्का युवालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनको नाम भने सार्बजनिक गरिएको छैन।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>