Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन २८ गते आइतबार

बेलाैरि बाट खैराे हेराेईन सहित २३ बर्षिय युवा पक्राउ ।
साङ्केतिक तस्बिर

बेलौरी नगरपालिका–५ बन्तरीयाबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

४ ग्राम ४१ मिलिग्राम खैरो हेरोइनसहित सोही नगरपालिका–१० शिवनगर बस्ने २३ वर्षीय विवेक चौधरी पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मैनाहाबाट भकुण्डातर्फ जाँदै गरेको सु.प.प्र.०१–०११ प ५००४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक चौधरीको साथबाट उक्त लागूऔषध बरामद गरिएको थियो।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>