Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८० बैशाख २१ गते बिहिबार

पशु करणी गरि फरार रहेका मनाेज परे पक्राउ ।

पशुकरणीका एक जना फरार अभियुक्त पक्राउ परेका छन । कञ्चनपुर प्रहरीले पशुकरणीका फरार अभियुक्त शुक्लाफाँटा नगरपालिका १० झलारीका मनोज खुनालाई पक्राउ गरेको हो । पशु करणी मुद्दामा खुनालाई चार बर्ष अघि कञ्चनपुर जिल्ला अदालतले दोषि ठहर गरेको थियो ।

६ फागुन ०७७ सालमा कञ्चनपुर जिल्ला अदालतले खुनालाई पशुकरणी मुद्दामा १ महिना २० दिन कैद सजाय फैसला गरेको थियो । तर, खुनाले कैद भुक्तान नगरेर फरार भएपछि कञ्चनपुर प्रहरीले खुनालाई पक्राउ गरी अदालतपेश गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले अदालतबाट दोषि ठहर भई कैद भुक्तान नगरेकाले घरबाटै पक्राउ गरिएको बताए । अदालत पेश भएका खुना कारागार चलान भएका छन । मनिसमाथि जबरजस्ती करणी एव बलात्कार गर्दा फसिने डरले पशुमा गएका खुना अन्तत पशुकरणीमा समेत कानुनको फन्दामा परेका छन ।

यौनको चरम उत्कर्षमा पुगेपछि खुनाले पशुमाथि करणी गरेको यौनका जानकारको भनाई छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>