Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख २८ गते बिहिबार

अदालतबाट सजाय ताेकिएपछि फरार रहेका ब्यक्ति पक्राउ ।

कञ्चनपुरको पुनर्वासबाट प्रहरीले एक जना फरार कसुरदारलाई पक्राउ गरेको छ। चोरी मुद्दामा अदालतबाट सजाय पाएपनि लुकिछिपी हिँडिरहेका पुनर्वास नगरपालिका–६ ङ गाउँ हरिचोकका ६६ वर्षीय वीर बहादुर खड्का पक्राउ परेका हुन।

बुधबार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रहरी सहायक निरीक्षक बसन्त भुलको कमाण्डमा खटिएको टोलीले खड्कालाई पक्राउ गरेको जनाएको छ।

उनलाई कञ्चनपुर जिल्ला अदालतले चोरी मुद्दामा १ वर्ष १ महिना २५ दिनको कैद सजाय सुनाएको थियो। त्यसपछि खड्का फरार रहेका थिए। प्रहरीले घर अगाडिको बाटोमा हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>